नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा तोकिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४९ पैसा रहेको छ।
क्यानाडियन डलरको खरिददर १०९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरोको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा तथा बेलायती पाउन्डको खरिददर २०६ रुपैयाँ १३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार यो विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्नेछन्।






Leave a Reply