Connect With Us
समाचार

ब्लास्टिङ गरेर सडक खोल्दै सेना, शीतल बजारमा धमाधम काम

0 min read 20

रसुवा बाढीपछि भासिएको पृथ्वी राजमार्गको धादिङस्थित शीतल बजार सडकखण्ड खोल्न नेपाली सेना एक्सनमा उत्रिएको छ।

कालीप्रसाद गणको इन्जिनियर टोलीले क्षतिग्रस्त सडक हटाउन ब्लास्टिङ गर्दै नयाँ ट्र्याक निर्माणको काम अघि बढाएको छ।

सडक खुलेपछि काठमाडौँ–चितवन तथा काठमाडौँ–पोखरा आवागमन सहज हुने अपेक्षा गरिएको छ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १७:५

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *