अम्बिका खड्का
२०८३ कात्तिक १६ गते ११:३०
रसुवामा बाढी आएको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका ३० वर्षीय सञ्जय साह र…

