Connect With Us

समाचार

समाचार
AthahaHd २०८३ कात्तिक १६ गते ९:५०

घट्टेखोलामा आएको पहिरोले थुनिएको मस्र्याङ्दी नदी ओभरफ्लो भएर थाल्यो बग्न

मनाङ । अविरल वर्षापछि घट्टेखोलामा आएको पहिरोले थुनिएको मस्र्याङ्दी नदी सोमबार बिहानदेखि ओभरफ्लो भएर बग्न…

समाचार
AthahaHd २०८३ कात्तिक १६ गते ९:५०

हुम्लाको नाम्खामा भारी हिमपात हुँदा न्यालु र नारा लेक सडक बन्द

हुम्ला । तीन दिनदेखि लगातार परेको वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा भारी हिमपात भएको छ।…

समाचार
AthahaHd २०८३ कात्तिक १६ गते ९:५०

एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) की अध्यक्ष जोउ जियायीबीच…

समाचार
अम्बिका खड्का २०८३ कात्तिक १६ गते ९:५०

मुस्ताङमा वर्षा र हिमपातले सडक, विद्युत् र इन्टरनेट अवरुद्ध

पोखरा । वर्षा र हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा सडक, विद्युत् र इन्टरनेट सेवा अवरुद्ध…

समाचार
AthahaHd २०८३ कात्तिक १६ गते ९:५०

ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो, मानवीय क्षति भएन

ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोका कारण साढे दुईतले घर ढलेको छ। सोमबार बिहान सोवितकुमार…

समाचार
AthahaHd २०८३ कात्तिक १६ गते ९:५०

मलेखु–मुग्लिङ सडकखण्ड खुलाउन १० वटा हेभी मेसिन परिचालन

काठमाडौं । अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड खुलाउन १० वटा…

समाचार
AthahaHd २०८३ कात्तिक १६ गते ९:५०

काठमाडौं भित्रिने तीन वटै नाका बन्द, देशभरका सडक सञ्जाल अस्तव्यस्त, कुन राजमार्गको अवस्था के छरु

निरन्तरको वर्षासँगै देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा मुख्य सडक खण्डमा बाढीपहिरोले यातायात प्रभावित भएको छ।…

समाचार
AthahaHd २०८३ कात्तिक १६ गते ९:५०

कालीगण्डकी करिडोरको प्रसारण लाइनमा क्षति, ३५८ मेगावाट विद्युत् उत्पादन ठप्प

काठमाडौँ । लगातारको वर्षा र पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी प्रसारण लाइनमा क्षति पुगेपछि…

समाचार
AthahaHd २०८३ कात्तिक १६ गते ९:५०

कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेका ६६ घर पूर्ण रूपमा बगाएको…

समाचार
अम्बिका खड्का २०८३ कात्तिक १६ गते ९:५०

भोटेकोशी विपत्तिपछि तीनै तहका सरकार पुनर्निर्माणमा जुटेका छन् : मुख्यमन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढीबाट भएको विपत्तिपछि तीनै तहका सरकार…