Connect With Us
समाचार

प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ सहयोग गरेका करदाताले पाए १ लाख उपहार

0 min read 42

प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ । सो क्रममा प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ दिएका ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो ।

उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । सरकारले हरेक १५र१५ दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यस पटक रसुवा बाढीका कारण मासिक रुपमा घोषणा गरिएको छ ।

अम्बिका खड्का

अथाह TV HD

Recent Posts

समाचार
२०८३ कात्तिक १७ गते १४:३६

हालसम्म बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएपछि प्रभावित क्षेत्रमा उद्धार तीव्र पारिएको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *